मालिका गाउँपालिकाको बजेट ३९ करोड  बढी

विकल्प न्युज बेनी , असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७६ ÷०७७ का लागि ३९ करोड ८ ४लाख ९४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार चौथो गाउँसभाबाट सो बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ र पुँजिगततर्फ १५ … Continue reading मालिका गाउँपालिकाको बजेट ३९ करोड  बढी